Female 24

Share

Female 24

म जब गर्छु ।।बिहे भको 3 years भयो auta बच्चा पनि छ ।7-8 बर्शको मेरो love relation बिहे मा परिवर्तन भको खुसी जो थिये।समये बित्त्दै जादा थाहा भो उस्को सबै कुरा।मसङ बिहे भन्दा पहिला हरेक कुरा jhut बोल्दो हैछ ।5 बर्श पहिला सुगर को औसधि किन्न गको थियो मसङ हुदा कस्लाइ हो भन्दा हजुरआमा लाई भन्यो जबकी सुगर उस्लाइ हैछ बिहे गरेको 1 बर्श पछि थाहा भो ।1 बर्श सम्म सोधे सुगर छ?? हैन भन्थ्यो औसधि आफ्नो आमा को दराज मा लुकायेर रखेर खान्थियो ।यो कुरा थाहा पाये रोग हो जस्लाइ नि हुन सक्छ भने छोडे।अनि नागरिकता मा एउता उमेर भन्दा अर्को भन्थियो सन्का लाग्यो चिना खोजे लुकेर तेस्मा पनि 9 बर्श जेठो जबकी मसङ 4 बर्श जेठो को हिसाब ले जन्म मिति भनेको थियो।यो अर्को झतो कुरा।अनि सम्पती देखेर बोलेको त हैन तर के कसो कुरा गर्दा जग्गा थुप्रै भन्थिओ जबकी तेस्को आधा को आधा नि रैन्छ।फेरि पढाई को झुत master गरेको भन्थियो 12 पास।।येत्रो झुत म कसरी सहम।।यो सबै त झुत को कुरा भयो।बिहे गरे को सुन सबै बेच्यो मेरो पैला माइत बात बनाको पनि।।कहिँ बात पैसा आउन छ बनैदिन्छु भन्थियो होला भने दिये सबै।।तेहा बात पैसा आयो बनाइदियेन।।मेरो नाम को सबै saving सकिदियो जुन मैले बिहे भन्दा पहिला गरेको थिये 4-5 लाख जति थियो।।मैले बिहे गरे बात बुढा को कमाइ को auta कपड़ा लगाको छैन।मलाइ पनि त रहर हुन्छ buda ko kamai ko lagauna।अरु ले देख्दा सारै राम्रो छ relation भित्री मन को कुरा कस्ले बुझोस।।।उस्ले नि आफू गलत छु कतै भन्दैन अझै पनि।एक चोती sorry भने पनि मन बुज्थिओ होला।म pregnant हुदा मलाइ छुन हुन्न भने उस्को घर।। खाना खाको मत्ल्ब गरेन।।का खाए कसरी के मत्ल्ब भयेन।।उस्को आमा हरेक बिहान कराउनी काम जति गरेनी दोस।।केइ कुरा मा support nagarni आफ्नै खलक ठिक बुहारी गलत छोरी मान्छे लाई हेपेको सोच तिनर को ।।।अरु जे जस्तो भयेनी pregnancey को बेला मा पनि care गरेन।।जति गर्छन अरु को buda ले तेस्को इत्ति नि गरेन।।बिहे गरेपनी म धेरै जस्तो माइत मै छु।।मलाइ तेहा बस्नै मन लाग्दैन।।छुट्टीएर बसम भन्दा मान्दैन।।।मैले 100 रुपैयाँ माग्दा दिन्न।।।मेरो salary को आधा उसले kapda लाउछ होला ।।केइ कुरा येसो गरम भन्दा केइ छैन हुन्छ भन्छ केइ गर्दैन।।मेरो लागि केइ दिन्न आफ्ना घर को दाइ भाउजु छोरा सब लाई खानी खर्छ जुताको छ।

loading